• २७ वैशाख २०८२, शनिबार

रास्वपा नेत्री राई एमाले प्रवेश

blog

रास्वपा नेत्री प्रियाकुमारी राईलाई नेकपा (एमाले)मा स्वागत गर्नुहुँदै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

झापा, चैत ३० गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। 

शनिबार नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभा  पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो। 

राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ।