शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २५ गते । नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलाशयका रूपमा परिचित इन्द्रसरोवर तालमा यो मौसममा जल विहार गर्नेको घुइँचो देख्न सकिन्छ । काठमाडौँबाट करिब ३२ किलोमिटरमै पुग्न सकिने भएकाले पनि इन्द्रसरोवर ताल पहिलो गन्तव्यको रूपमा लिने गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित मार्खुमा कुलेखानी पुग्नेहरू अहिले सो स्थानमा पुगेर जल विहार गर्ने गरेका छन् ।















मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।