• १७ वैशाख २०८२, बुधबार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौं, चैत २४ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपियाँ ३९ पैसा र बिक्रीदर १५१ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपियाँ ८४ पैसा र बिक्रीदर १७७ रुपियाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपियाँ २४  पैसा र बिक्रीदर १६० रुपियाँ ९४ पैसा कायम गरिएको छ ।

अस्टे«लियन डलर एकको खरिददर ८२ रुपियाँ ५२ पैसा र बिक्रीदर ८२ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ७९ पैसा र बिक्रीदर ९६ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ४७ पैसा र बिक्रीदर १०१ रुपियाँ ९१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ६९ पैसा र बिक्रीदर १८ रुपियाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २६ पैसा र बिक्रीदर ३६ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ ० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६७ पैसा र बिक्रीदर ३० रुपियाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६९ पैसा र बिक्रीदर १३ रुपियाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १५ पैसा र बिक्रीदर २० रुपियाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपियाँ ०५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस