शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, चैत १८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ३ तल्लो स्याङ नजिकै खेतमा लगाइएको रैथाने उवा बाली । यो बाली हिमाली क्षेत्रको मुख्य बालीको रूपमा मानिन्छ ।
हिमाली भेगका बासिन्दाले उवाबाट छाक टार्नका लागि रोटी, ढिँडो लगायत परिकार बनाएर खाने गर्दछन् । तस्बिर: रासस