• १९ चैत २०८१, मङ्गलबार

चुँदी खोलामा पक्कीपुल निर्माण गरिँदै

blog

तनहुँको बन्दीपुर गाउँपालिका– ४ र भानु नगरपालिका–१ स्थित चुँदी खोलामा निर्माणाधीन पक्कीपुल । तस्बिरः सागर गिरी/रासस

बन्दीपुर,चैत १७ गते । तनहुँको बन्दीपुर गाउँपालिका– ४  र भानु नगरपालिका–१ स्थित  चुँदी खोलामा निर्माणाधीन पक्कीपुल । ४० मिटर लामो उक्त पुल भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट विनियोजित रु १० करोड लागतमा निर्माण भइरहेको छ ।