• २० असोज २०८१, आइतबार

रातो मछिन्द्रनाथको रथ-यात्रा सकियो (फोटो फिचर)

blog

काठमाडौं, जेठ १८ गते। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको जात्राको रथ यात्रा बुधबार  ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको हो। अबको चार दिन रथ जावलाखेलमा राखिन्छ। त्यसपछि भोटो देखाउने प्रचलन छ। 



 

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।