• १ फागुन २०८१, बिहिबार

कोतडाँडाबाट देखिएको म्याग्दी र बागलुङ आसपासका क्षेत्र

blog

म्याग्दी, फागुन  १ गते । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको कोतडाँडाबाट देखिएको भकुण्डे, गौश्वारा र बागलुङ जिल्लाको पञ्चासे, मालिकालगायतका क्षेत्र । तस्बिरः  रासस