• ३० माघ २०८१, बुधबार

जुम्लामा ३.८ रेक्टर स्केलको भूकम्प

blog

जुम्ला, माघ ३० गते । जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प स्थानीय परिमाण ३.८ को रहेको छ । हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त भएको छैन ।