• २९ माघ २०८१, मङ्गलबार

थारू सांस्कृतिक सङ्ग्रहालय

blog

दाङ, माघ २९ गते ।  दाङको दङ्गीशरण गाउँपालिका–३ स्थित थारू सांस्कृतिक सङ्ग्रहालय चखौरामा राखिएका थारू जातिको पहिचान, कला संस्कृति झल्काउने मूर्ति, आकृति तथा चित्रहरु । तस्बिरः रासस