• २५ माघ २०८१, शुक्रबार

परम्परागत घुमाउने घर

blog

लमजुङ क्वहोलासोथार गाउँपालिका-४ पर्यटकीय गाउँ भुजुङमा रहेको परम्परागत घुमाउने घर । गाउँघरबाट हराउँदै गएको मौलिक परम्परागत घुमाउने घरले यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिरः जनक श्रेष्ठ/रासस