• २२ माघ २०८१, मङ्गलबार

नारायणीमा माछा मारिरहेका माझी भगाउँदै नेपाली सेना

blog

नारायणी नदीको मध्यवर्ती क्षेत्रअन्तर्गत अमलटारीमा माछा मारिरहेका माझी धपाउँदै नेपाली सेना । लाइसेन्स नभएकालाई यहाँ माछा मार्न प्रतिबन्ध लगाइएको छ ।  तस्बिर : बाेमलाल गिरी