शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कालीगण्डकी नदीमा साँघु तर्दै स्थानीयवासी। यस भेगका करिब आधा दर्जन बढी गाउँका स्थानीय बासिन्दाहरु एउटा बलियो पुल नबन्दा दशकौँदेखि काठेपुल (साँघु) तर्न बाध्य छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस