• २९ पुस २०८१, सोमबार

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल

blog

भोजपुर, पुस २९ गते । पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेमा रहेको निर्माणाधीन च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल  । केन्द्र सरकार र गाउँपालिकाको रु. दुई करोड १३ लाख लागत साझेदारीमा भइरहेको संरक्षण काम ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । तस्बिरः रासस