• २३ पुस २०८१, मङ्गलबार

मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल

blog

लमजुङ, पुस २२ गते । बेँसीसहर नगरपालिका १ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल। यतिबेला यस आयोजनामा पर्याप्त पानी नहुँदा विद्युत उत्पादन घट्दै गएको छ। तस्बिरः रासस