शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बझाङ, पुस १५ गते । बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ । तस्बिरः रासस