• २१ पुस २०८१, आइतबार

पाथीभरा धाममा धर्मशाला

blog

ताप्लेजुङ, पुस १५ गते । समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा धाममा आउरने भक्तजनलाई लक्षित गर्दै धाम नजिकै स्थापना गरिएको धर्मशाला । तस्बिरः रासस