शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सर्लाही, पुस १४ गते । सर्लाहीको हरिवनस्थित तिनघरे लच्कामा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा किसानबाट खरिद गरेर अन्यत्र निकासका लागि क्यारेटमा राखिएको स्थानीय जातको गोलभेँडा । तस्बिरः विश्वनाथ ठाकुर, रासस