• १६ पुस २०८१, मङ्गलबार

महोत्सवमा भानुको शालिक

blog

दमाैली, पुस  १४ गते । तनहुँको भानु नगरपालिका–१ मा जारी प्रथम भानु महोत्सवमा राखिएको भानुभक्त आचार्यको शालिक । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ९ देखि महोत्सव आयोजना गरिएको हो । तस्बिरः रासस