• १६ पुस २०८१, मङ्गलबार

छैरो छहरा

blog

मुस्ताङ,पुस  १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा अवस्थित छैरो छहरा । सडकबाट करिब १० मिनेटमा पुग्न सकिने उक्त झरना पछिल्लो केही वर्ष यता पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । तस्बिरः रासस