• १६ पुस २०८१, मङ्गलबार

प्रदर्शनीमा राखिएका गेडागुडी

blog

मध्यपुर थिमि, पुस  १४ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सवका अवसरमा बालकुमारी मन्दिर परिसरमा बिक्रीका लागि व्यापारीले राखेको भटमास, मास, तिल, सिमीलगायत गेडागुडी । तस्बिरः रासस