शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कैलाली, पुस १३ गते । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल । पर्यटकका लागि आकर्षण केन्द्र बनेको यो ताल हत्केला आकारमा रहेको छ । तस्बिरः रासस