• १३ पुस २०८१, शनिबार

सख्खर फिट्दै

blog

काठमाडौँको टोखा नगरपालिका–३ स्थित टोखा बजारमा श्री कृष्ण चाकु उद्योगमा सख्खर फिट्दै चाकु व्यवसायी । टोखा चाकु उत्पादनका लागि  प्रख्यात ठाउँका रूपमा चिनिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस