शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ताप्लेजुङ, पुस ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ बुङकुलुङ क्षेत्रमा किसानले लगाएको अलैँची बगान । यो क्षेत्रमा अलैँची प्रति मन (४० केजी)को एक लाख दुई हजार रुपियाँमा किनमेल भइरहेको किसान बताउँछन् । तस्बिरः रासस