• ६ पुस २०८१, शनिबार

हिउँविहीन हिमाल

blog

म्याग्दी, पुस ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ । तस्बिरः रासस