शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बेलौरी, मङ्सिर २५ गते । बेलौरी नगरपालिका ६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातिको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सीमसार क्षेत्र मासिँदै जाँदा यस चराको सङ्ख्यामा कमी आउन थालेको छ । तस्बिर : रासस