शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जुम्ला, मङ्सिर ३ गते । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित बिष्टबाडामा रहेका १३औँ शताब्दीको ठानिएको देवल । उक्त तीन वटा देवल खस सङ्ग्रहालयस्थल भन्दा बाहिर रहेका छन् । तस्बिर: रासस