• ९ मंसिर २०८१, आइतबार

दुलहीजस्तै सिङ्गारियो घडिअर्वा पोखरी (फोटो फिचर)

blog

वीरगञ्जको घडिअर्वा पोखरी परिसरलाई दुलहीजस्तै सिङ्गारिएको छ । तस्बिर : दिपकप्रसाद गौतम/गोरखापत्र

दिपकप्रसाद गौतम 

वीरगञ्ज, कात्तिक २१ गते । वीरगञ्जको घडिअर्वा पोखरी परिसरलाई दुलहीजस्तै सिङ्गारिएको छ । तराई मधेसमा विशेष उत्साहका साथ मनाइने पवित्रता, आस्था अनि विश्वासको पर्व छठ पर्वको दोस्रो दिन बुधबार साँझ लिइएको घडिअर्वा पोखरी परिसरका तस्वीरहरु ।



वीरगञ्जको घडिअर्वा पोखरी परिसरलाई दुलहीजस्तै सिङ्गारिएको छ ।