• १० मंसिर २०८१, सोमबार

भक्तपुर दरबार स्क्वायर

blog

काठमाडौं, कात्तिक १४ गते । ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र । याे दरबार क्षेत्र ऐतिहासिक मात्र नभई सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । यो उपत्यकामा घुम्नका लागि विदेशी पर्यटकका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । तस्बिरः रासस