• १२ कात्तिक २०८१, सोमबार

तितेकरेला बेच्दै हिँडेका व्यापारी

blog

कञ्चनपुर, कात्तिक ११ गते । कञ्चनपुरको महेन्द्रनगर बजारमा ठेला गुडाउँदै तितेकरेलालगायतका तरकारी बेच्दै हिँडेका व्यापारी । चाड पर्वका बेला यहाँ तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् । तस्बिरः रासस