• १२ कात्तिक २०८१, सोमबार

जनक शिक्षामा लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

blog

जन शिक्षा सामग्री केन्द्र

काठमाडौँ, कात्तिक ९ गते । जनक शिक्षा सामग्री केन्द्रमा अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ ।


यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)