• २३ भदौ २०८१, आइतबार

दामोदरकुण्डको यात्रा

blog

मुस्ताङ, भदौ २२ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा । करिब पाँच हजार मिटरभन्दा  बढी उचाइको पहाड र उकालो बाटो भएकाले तीर्थालुहरुले घारागाउँदेखि दामोदरकुण्ड जान घोडा प्रयोग गर्छन् । घारादेखि दामोदरकुण्ड पुग्न घोडामा नौ घण्टा यात्रा गर्नुपर्छ । तस्बिरः रासस