• १३ भदौ २०८१, बिहिबार

नेकपा एसका निर्वाचित पदाधिकारीको शपथ आज

blog

काठमाडौँ, भदौ १३ गते । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्ने र निर्वाचित पदाधिकारी, पोलिटब्युरो सदस्यहरूको शपथ ग्रहण हुने पार्टी सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।