• ९ भदौ २०८१, आइतबार

श्रीकृष्ण जन्माष्टमी बजार

blog

सुनसरी, भदौ ९  गते । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा आइतबार सुनसरीको इनरुवा बजारमा बिक्रीका लागि राखिएका जन्माष्टमी लक्षित राधाकृष्णका पोशाकलगायत पूजा सामग्री । तस्बिर : नवीन गड्तौला, रासस