• ९ भदौ २०८१, आइतबार

तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र

blog

खाँदबारी, भदौ ९ गते । भोजपुरको षडानन्द नगरपालिका वडा नं १२ पात्लेधाराबाट आइतबार बिहान लिएको अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको खाँदबारीमा अवस्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र । तस्बिरः रासस