• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रपतिसमक्ष मधेशी आयोगको प्रतिवेदन पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौँ, साउन ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । 

सबै संवैधानिक निकायले हरेक आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।