• १६ भदौ २०८१, आइतबार

धानमा मल छर्दै किसान

blog

मलङ्गवा, साउन २७ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका किसान धान खेतमा मल छर्दै। विगतका वर्षमा भन्दा यसपटक किसानलाई केही सहज रूपमा मल उपलब्ध भइरहेको छ। तस्बिरः रासस