• १६ भदौ २०८१, आइतबार

फार्ममा राखिएका चौँरी

blog

सुर्खेत, साउन २७ गते । जगदुल्ला गाउँपालिका–४ मौर्रे लेख डोल्पामा रहेको चौंरी फार्ममा राखिएका चौँरीहरु । यहाँका अधिकांश स्थानीयवासीहरु चौँरीपालन गरेर आर्थिक लाभ गर्दै आएका छन् । तस्बिरः रासस