• ४ साउन २०८१, शुक्रबार

काठेपुल

blog

हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएको २४ दिनपछि शुक्रबार निर्माण भएको नयाँ काठेपुल । पुल निर्माणपछि डुम्रे–बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।  तस्बिर : नवीन लामिछाने/रासस