• ४ साउन २०८१, शुक्रबार

महिला एसिया कप : साताैँ ओभरमा नेपाललाई चौथो सफलता

blog

व्यक्तिगत दोस्रो विकेट लिएपछि नेपाली कप्तान इन्दु बमा । तस्बिरः क्यान

काठमाडौं, असार ४ गते । एसीसी महिला एसियाकप क्रिकेटको पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दैछन् । 

श्रीलङ्कामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस जितेर नेपालले सुरुमा फिल्ड रोजेको हो । युएईविरुद्ध सुरुमा कसिलो बलिङ गरेको नेपालले सातौँ ओभर खेल्दा चार विकेट लिइसकेको छ । 

रन आउट गर्दै एक विकेट हात पारेको नेपालका लागि कप्तान इन्दु बर्मा दुई विकेट लिनुहुँदा र सबनम राईले एक विकेट हात पार्नुभएको हो ।