शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ, असार २२ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यावसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्दछन् । तस्बिर: रासस