• २४ असार २०८१, सोमबार

पैदल मार्ग

blog

रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको पैदल मार्ग । तस्बिर : सुरेश आचार्य/रासस

सुर्खेत, असार २१ गते । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको पैदल मार्ग । पर्यटकलाई लक्षित गरी तालको वरिपरि पैदल मार्ग र साइकल लेन निर्माण गरिएको छ ।