• २० असार २०८१, बिहिबार

बाढीले छलगाड खोलाको किनारमा फसेको बस

blog

भेरी कोरिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडस्थित भेरी नदी र छलगाड खोलाको दोभान किनारमा वर्षापछि आएको बाढीका कारण फसेको रात्रिकालीन यात्रुवाहक बस । उक्त बस डोल्पाको सदरमुकाम दुनैबाट नेपालगन्जको लागि आज साँझ छुटेको थियो । तस्बिरः हेमन्त केसी/रासस