• २० असार २०८१, बिहिबार

ढकमक्क कमलको फूल

blog

दाङ, असार  १८ गते । दाङको घोराही उपमहानगरपालिका ८ स्थित ढिकपुरको दुन्द्रा पोखरीमा ढकमक्क फुलेको रातो कमलको फूल । तस्बिरः रासस