• १२ असोज २०८१, शनिबार

प्रजातन्त्र सेनानी सङ्घमा ८३ सदस्य मनोनीत

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौँ, असार  गते । नेपाली कांग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी सङ्घमा उहाँहरुलाई आज मनोनयन गर्नुभएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस