• १३ असार २०८१, बिहिबार

फड्केपुल निर्माण गर्दै स्थानीयवासी

blog

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी । बाढीले गत जेठ ३२ गते मोटरेवल काठेपुल बगाएपछि  सदरमुकाम फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका क्षेत्रमा आवतजावत गर्न सहज होस् भनी उनीहरूले अस्थायी पुल बनाउन थालेका हुन । तस्बिरः दिलकुमार लिम्बू/रासस