• १२ साउन २०८१, शनिबार

सुरक्षार्थ खटेका प्रहरीद्वारा गोली हानी आत्महत्या

blog

काठमाडौं, असार ५ गते । संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैंले गोली हानेर आत्महत्या गरेको बताउनुभयो । घटना करिब बिहान ९ बजेतिर भएको उहाँले जनाउनुभयाे । घटनाको थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।