• १२ असार २०८१, बुधबार

हनुमानढोका दरबार क्षेत्रको मर्मत हुने

blog

काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रको मर्मतसँगै ढुङ्गा छाप्ने भएको छ । महानगरले उक्त क्षेत्रसँगै वसन्तपुर डबलीमा इँटा बिछ्याउने भएको छ । 

सोमबार सूचना जारी गर्दै महानगरले उक्त क्षेत्रमा राखिएको सामग्रीहरू हटाउन र निर्माण क्षेत्र खाली गराउने सात दिनको समय दिएको छ ।