• १२ असार २०८१, बुधबार

असारसँगै धान रोपाइँ सुरु

blog

सुनसरीको गढी गाउँपालिकाको छिटाहामा आइतबार धान रोप्दै किसान । असार सुरु भएसँगै जिल्लामा छिटपुट रोपाइँ सुरु भएको छ । तस्बिर : नवीन गड्तौला/रासस