शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गण्डकी, जेठ १६ गते । पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबिचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न स्थानीयले पहल थालेका छन् ।