• ३ असार २०८१, सोमबार

हाम्रो सम्पदा

नारायणगढको शिव मन्दिर

blog

भरतपुर, जेठ १२ गते । भरतपुर उप महानगरपालिका वडा नं. १ मा अवस्थित शिव मन्दिर। शिवको मन्दिर नारायणगढको नारायणी नदी किनार अर्थात् पुलचोकको पुलको उत्तरतर्फको बाटोको केही दुरीमा दाहिने तर्फ रहेको दुर्गा मन्दिरको नजिकै टाँसिएको छ।

मन्दिरको गर्भ गृहमा निकै नै आकर्षक शिवलिंग रहेको छ। याे मन्दिरका पुजारी शिव भट्टराईका अनुसार महाशिवरात्रि पर्वमा यस मन्दिरमा महाशिवरात्रि पर्वमा विभिन्न धार्मिक कार्यक्रम हुने भएको भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।